नेपाल व्यापार ग्राह्यता कार्यक्रम अन्तरगत अमेरिकामा निर्यात गर्न इच्छुक हुनुहुन्छ?यदि हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस् र ५ सहज चरणमा कसरी गर्ने भन्ने थाहा पा

  • 6 years ago
नेपाल व्यापार ग्राह्यता कार्यक्रम अन्तरगत अमेरिकामा निर्यात गर्न इच्छुक हुनुहुन्छ?
यदि हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस् र ५ सहज चरणमा कसरी गर्ने भन्ने थाहा पाउनुहोस्। नेपाल व्यापार ग्राह्यता कार्यक्रम (NTPP) २०१६ नेपालमा आर्थिक समृद्दी बढाउने उद्देश्यले तोकिएका वस्तुहरुलाई अमेरिकामा डिसेम्बर ३१, २०२५ सम्म भन्सार-छूट प्रवेश दिइने कार्यक्रम हो। थप जान्न यो वेबसाइट हेर्नुहोस्:
Interested in exporting to the U.S. under the Nepal Trade Preferences Program? Watch this video to learn how in five easy steps. The Nepal Trade Preference Program (NTPP) of 2016 is intended to promote economic growth in Nepal by providing duty‐free entry to the United States for certain products from Nepal until December 31, 2025. Learn more about NPPT here: #MaxTradeUSA