सिन्धुलीको भिमानमा बाढी आएको खोला तर्दै गर्दा एक स्कुले छात्रा बगेको भयावह दृश्य । धन्न उनको सकुशल उद्दार गरियो । उद्दारकर्तालाई स्याबास ! स्कुले विद्यार्थीहरु

  • 6 years ago
सिन्धुलीको भिमानमा बाढी आएको खोला तर्दै गर्दा एक स्कुले छात्रा बगेको भयावह दृश्य । धन्न उनको सकुशल उद्दार गरियो । उद्दारकर्तालाई स्याबास ! स्कुले विद्यार्थीहरु बर्षात र बाढीको जोखिममा परेका घटना बढेका छन् । शिक्षक र अभिभावक निकै सचेत हुनुपर्ने देखिन्छ । सार्वजनिक हितका लागि सक्दो शेयर गरिदिनुहोला ।

Recommended