___________________देवघाटमा माघ स्नान सुरु

  • last year
नवलपुर, चितवन र तनहुँको सङ्गममा अवस्थित पवित्र तीर्थस्थल देवघाटधाममा माघ स्नान सुरु भएको छ । देवघाटमा रहेको गलेश्वर आश्रमबाट आज बिहान ल्याइएको बाँसको लिङ्गो वेणी सङ्गममा विधिपूर्वक गाडेपछि माघे स्नानसँगै माघे सङ्क्रान्ति मेलाको शुभारम्भ

Category

🗞
News

Recommended