पूर्व राजा ज्ञानेन्द्रद्वारा पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश
काठमाडौँ: पूर्व राजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै राष्ट्रिय एकता दिवसको महत्वलाई स्मरण गरेका छन्।
शुभकामना सन्देशमा उनले पृथ्वी नारायण शाहको योगदानलाई सम्मान गर्दै नेपालको राष्ट्रिय एकता र सम्प्रभुत्ताको रक्षा गर्ने दृढताका साथ अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन्।शुभकामना सन्देशमार्फत उनले यस दिनले सबैलाई एकताको मार्गदर्शन गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीमा सुख, शान्ति, र समृद्धिको कामना गरेका छन्।
#PrithviJayanti #NationalUnityDay #Nepal #GyanendraShah #AarambhaOnline

Category
🗞
News